विद्या राईका लेखहरु
शिक्षा, स्वास्थ्य, विद्युत्, सडक खानेपानी आदि विकासका महत्वपूर्ण पूर्वाधारको विकास मेरो प्राथमिकतामा छन् । यो नगरपालिका जिल्ला सदरमुकाम भए पनि विकास र समृद्धिमा निकै पछाडि छ । सरकारमा पटक–पटक जिल्लाले नेतृत्व पाए पनि अपेक्षाअनुसार विकास हुन सकेको छैन ।
पुरा पढ्नुहोस्
भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेको जन्म वि.सं. २०३६ सालमा मध्यमवर्गीय किसान परिवारमा भएको हो । सानैदेखि इमान्दार एवं कर्तव्यनिष्ठ छवि बनाएका आले वि.सं. २०५१ सालमा विद्योदय मावि पढ्दा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा अध्यक्ष भएपछि पूर्ण रूपमा राजनीतिमा होमिएका हुन् ।
पुरा पढ्नुहोस्
गायक सुगम पोखरेलले शनिबार मावली गाउँमा भव्य दसैं मनाए । सांगीतिक कार्यक्रमका सिलसिलामा पहिलोपल्ट मावली गाउँ टेक्न पाएकाले आफूलाई दसंै लागेको पोखरेलले बताए ।
पुरा पढ्नुहोस्