का लेखहरु
ज्योति मगरको चिन्ता नगर्नुस्, यो देशमा गर्नैपर्ने र रोक्नैपर्ने अरू धेरै गम्भीर समस्या छन्, यदि नागरिक सचेतनाको हिसाबले यो देशका लागि केही गर्न चाहनुहुन्छ भने त्यस्ता गम्भिर विषय उठाउनुहोस् र त्यसलाई रोक्नुहोस् । म त आफैं सचेत छु । के गर्नु हुन्छ र के गर्नु हुँदैन मलाई राम्रोसँग थाहा छ ।
पुरा पढ्नुहोस्
यो वर्ष करिब ३ सयवटा तीज गीत सार्वजनिक भएका छन्, जसमध्ये ९८ प्रतिशत तीज गीत रत्यौली शैलीका भएको संगीतकर्मी रेग्मीको जिकिर छ । एउटा गीत तयार पार्दा शब्द, संगीत, रेकर्डिङदेखि म्युजिक भिडियोसम्म बनाउने क्रममा १ लाख ५० हजारजति खर्च हुन्छ, यस हिसाबले यस पटक सार्वजनिक भएका ३ सय तीज गीतमा ४ करोड ५० लाख रुपैयाँजति खर्च भएको देखिन्छ ।
पुरा पढ्नुहोस्
पोकेमन आफैंमा नौलो शब्द होइन, पोकेमन क्यारेक्टरमा यसअघि पनि कार्टुन, गेम आदि आएका थिए तर यो मोबाइल गेम कुनै एक ठाउँमा बसेर खेल्ने वा एकछिनको फुर्सदमा खेल्ने खेल नभै शारीरिक मेहनत लगाएर खेलिने भएकाले यसका प्रयोगकर्ता दुई दिनमै ह्वात्तै बढे ।
पुरा पढ्नुहोस्
चलनचल्तीको भाषाअनुसार ‘ग्यांगस्टर’ देखि सुरा–सुन्दरीको रंगरंगीला लाइफस्टाइलमा रमाइरहेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वेदनाथमा रूपान्तर हुँदासम्मको किस्सा अचम्मकै छ ।
पुरा पढ्नुहोस्
हामीले उठाएको पैसा बरु तपाईंले नै राखे हुन्छ, हामी यो विषयमा केही आपत्ति जनाउँदैनौं तर प्लिज पैसाचाहिँ लिइदिनुस्, हामीलाई अप्ठयारो पर्छ, तपाईंले नाई भन्न पाउनुहुन्न’
पुरा पढ्नुहोस्
जेठ ३१ गते डोटी सिलगढीबाट खप्तडतर्फ उकालो चढ्ने क्रममा पूर्वयुवराज पारस शाह आफ्नो समूहसँग देशको चिन्ता गर्दै थिए । राष्ट्र र राष्ट्रियताको सवालमा मुलुकको युवाशक्ति अब सचेत हुनुपर्ने उनको तर्क थियो ।
पुरा पढ्नुहोस्