विज्ञान राजका लेखहरु
खेत रोपी रेल चढेर गएको भागिराम धान झुलिसक्दा, काटिसक्दा, फेरि रोपिसक्दा पनि किन आएन ?वर्ष–वर्षमा सरकार फेरिन्छन्, तर वर्ष–वर्षमा तुइन किन फेरिँदैनन् हाम्रो गाउँको ? अँ त्यो तुइनबाट खसेको एक टुक्रो देउडा गीत बग्दैबग्दै काठमाडौं आएको छ । कर्णाली भुलेर त्यो त्यहाँ ठमेल बजारका डान्सबारमा घन्किन्छ रे हो ?
पुरा पढ्नुहोस्