विजय थापाका लेखहरु
केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिउड नाइट–२०१८ अमेरिकामा जन्मिएका दोस्रो पुस्ताका बालिकाहरू तथा महा–आमाहरूको बेजोड प्रस्तुतिका साथ सम्पन्न भएको छ । उक्त अवसरमा अभिनेता सरोज खनाल, कलाकार किरण प्रताप केसी तथा कलाकार रिमा केसीद्वारा प्रस्तुत गरिएको नाटकले निकै प्रशंसा पाएको थियो ।
पुरा पढ्नुहोस्
२०१२ की मिस नेपाल अर्थ नग्मा गत वर्ष फिलिपिन्समा सम्पन्न मिस युनिभर्सको अन्तिम आठौँ स्थानमा पुग्न सफल भएकी थिइन् । नग्मा वल्र्ड मिस युनिभर्सिटी नेपाल–२०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि हुन् । उनी कार्यक्रम प्रस्तोता, मोडल तथा सामाजिक कार्यकर्ताका रूपमा सक्रिय छिन् ।
पुरा पढ्नुहोस्
अमेरिकाको म्यासाचुसेट्स राज्यमा १ सय ५७ वर्षअघि स्थापित म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेकनोलोजी (एमआईटि) विश्वविद्यालयले नेपाली मूलकी छोरीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ ।
पुरा पढ्नुहोस्
अमेरिकाको कोलोराडो राज्यको डेनभरमा आगामी तिहार तथा छठ पर्वपछि कात्तिक २७ गते अर्थात् नोभेम्बर १२ तारिखमा ग्लोबल नेपाली फिल्म एवार्ड शीर्षकको कार्यक्रम हुने भएको छ ।
पुरा पढ्नुहोस्
नेवा: अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैटौं इन्द्र जात्रा (येन्या पुन्ही) गत असोज १ गते शनिबार भव्यताका साथ सम्पन्न भएको छ । सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको उक्त संस्थाले भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने उद्देश्य लिएको छ ।
पुरा पढ्नुहोस्
नेपाल पर्यटन बोर्डले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी पूर्व मिस नेपाल यूएसए द्वितीय विजेता नवीना बस्नेतलाई अवैतनिक सद्भावना दूतमा नियुक्त गरेको छ ।
पुरा पढ्नुहोस्