वर्षा राउतका लेखहरु
मेरो पहिलो प्रेमका सम्बन्धमा भन्न मैले धेरै वर्षअघि जानुपर्ने हुन्छ, जब म कक्षा तीनमा पढ्थें । त्यतिबेला म काठमाडौंको सुविधानगरमा मेरिल्यान्ड स्कुलमा थिएँ, अहिले सम्भवत: त्यो स्कुलको नाम नै परिवर्तन भैसकेको छ । स्कुलमा पढ्दाको त्यो बेलालाई बालसुलभ आकर्षण वा कसैले पारेको प्रभाव भन्न सकिँदैन ।
पुरा पढ्नुहोस्