लोकनाथ खनालका लेखहरु
दुधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन ।  जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् ।
पुरा पढ्नुहोस्
कहिलेकाहीं भोजभतेरमा वा मीठो लागेर धेरै खाए अपच हुन्छ । पाचन प्रणाली कमजोर भएका कारण पनि अजिर्ण हुन्छ । त्यस्तो अवस्थामा जुन कारणले अपच भएको हो त्यसको विकल्प प्रयोग गर्न सकिन्छ ।
पुरा पढ्नुहोस्
भूमिराज (भृङ्गराज) र मरिच पिसेर लेप लगाउँदा टाउकाको दुखाइमा आराम मिल्छ । केश झरेर तालुमात्र देखिने अवस्थामा भूमिराजको रसले मालिस गर्न सकिन्छ ।
पुरा पढ्नुहोस्
बर्रोको फलको चुर्ण र अश्वगन्धा चुर्ण बराबर मिसाएर एक चम्चा महसँग तातोपानीका साथ खाँदा मुटुरोगीलाई फाइदा हुन्छ ।
पुरा पढ्नुहोस्
कपालभातीको अभ्यासले मस्तिष्कको रक्तप्रवाहमा न्यून रूपमा परिवर्तन ल्याउँछ । यसको अर्थ कपालभातीका कारण मस्तिष्कमा आघात हुने आशंका हुँदैन ।
पुरा पढ्नुहोस्
 फोक्सो सबल भै दम तथा श्वासको समस्या ठीक हुन्छ । ह्दयमा प्रशस्त शुद्ध प्राणवायु सञ्चारित भै मुटुको समस्या समाधान गर्छ ।
पुरा पढ्नुहोस्