लक्ष्मी भण्डारी थापाका लेखहरु
भर्खरै सी डिसाइड्स डे मनाइएको छ । मार्च २ मा संसारभरका विभिन्न स्थानलगायत नेपालमा समेत मनाइएको सी डिसाइड्स डेले महिला अधिकार एवं हकहितका क्षेत्रमा नयाँ तरंग ल्याएको छ । सी डिसाइड्स डे मनाउने क्रममा कतै–कतै १ लाख २० हजारभन्दा बढी महिला–पुरुष तथा युवाहरूको सहभागितासमेत देखियो ।
पुरा पढ्नुहोस्
दयाहाङ राई, निश्चल बस्नेत अनि सुनिल रावलहरूले अभिनय तथा निर्माण गरेका नेपाली चलचित्रले पनि युवाका लागि उपयुक्त खुराक दिएका छन् । यस्ता चलचित्र जति धेरै बन्छन् त्यति नै नेपाली चलचित्रको क्रेज पनि बढ्दै जान्छ ।
पुरा पढ्नुहोस्
समयसँगै पहिरन र खानपान मात्र होइन, रीतिरिवाज, चाडपर्व, संस्कार एवं संस्कृतिमा समेत परिमार्जन हुँदै जानुपर्छ भन्ने अवधारणाअनुरूप अहिलेको पुस्ता चाडपर्वमा पनि परिवर्तन चाहन्छ । संस्कृतिलाई निरन्तरता दिनुपर्छ तर जस्ताको तस्तै होइन, लचिलो हुँदै त्यसलाई परिष्कृत गर्दै लानुपर्छ भन्ने धारणा पछिल्लो पुस्तामा व्यापक देखिन्छ ।
पुरा पढ्नुहोस्
नेपालको शैक्षिक प्रणाली तथा पाठ्यक्रमको व्यवस्था बढी सैद्धान्तिक भएकाले जीवनोपयोगी नदेखिएको युवाहरू बताउँछन् । आजका युवाहरू करियरमुखी शिक्षामा बढी केन्द्रित भएकाले उनीहरू सैद्धान्तिक पक्षमा जोड दिइएको पुरानो शैक्षिक प्रणालीप्रतिआकर्षित हुन नसकेको सहजै अनुमान लगाउन सकिन्छ ।
पुरा पढ्नुहोस्
पढ्ने बहानामा स्टुडेन्ट भिसामा होस् वा रोजगारीका लागि होस्, हरेक दिन नेपाली युवाहरू बिदेसिने र उतै पलाईन हुने क्रम बढ्दो छ । यो प्रवृत्तिले मुलुकलाई दीर्घकालीन असर पार्ने देखिन्छ । अध्ययनका लागि बिदेसिएका युवा पनि उता गएपछि पढाइ कम काम बढी गर्छन् अनि अन्तत: उतैको नागरिकता ग्रहण गरेर नेपाल फर्कंदैनन् ।
पुरा पढ्नुहोस्
रंग, सुगन्धित फूल र झिलिमिली बत्तीको उज्यालोले जताततै छोपिसकेको छ । प्रत्येक घरमा तिहारको रमझम र रौनकले सबैमा उत्साह थपेको छ । हाम्रा चाडपर्व पनि समयको गतिसँगै परिवर्तन र परिमार्जन हुँदैछन् ।
पुरा पढ्नुहोस्