लक्ष्मी भण्डारीका लेखहरु
शिक्षा नीति एवं नियमावली हाम्रा परिवेश तथा परिस्थितिअनुकूल हुनुपर्छ, गुणस्तरीय शिक्षा र नतिजाको मापनअनुसार कलेजको ग्रेड निर्धारण गरिनुपर्छ भन्ने शिक्षा व्यवसायीहरूको माग रहँदै आएको छ । यता विद्यार्थीहरू भने व्यवसायिक हितका लागि पर्याप्त लगानी गर्न सक्ने हैसियत भएकाहरूले प्राज्ञिक पृष्ठभूमि र आवश्यक योग्यता नभए पनि नाफामुखी कलेज खोल्न पाउने भएका कारण अहिलेको अवस्था सिर्जना भएको बताउँछन् ।
पुरा पढ्नुहोस्
एसईई वा प्लस टु उत्तीर्ण विद्यार्थीलाई कस्ता शैक्षिक संस्था रोज्ने द्विविधा हुन्छ नै । आफ्नो रुचि, दक्षता एवं आर्थिक क्षमता विचार नगरी साथीसंगीहरूसँग लाग्दा कतिपयले केही महिनामै त कतिले वर्ष दिनपछि नै कलेज ड्रपआउट गर्छन् ।
पुरा पढ्नुहोस्