लक्ष्मी भडारी थापा का लेखहरु
तपाई बगैंचाप्रेमी हुनुहुन्छ तर तपाईंसँग पर्याप्त स्थान छैन भने पनि अब चिन्ता लिनु पर्दैन ? सम्बन्धित विशेषज्ञहरूको सल्लाह–सुझाव र सहयोगमा टेरेस, कर्नर तथा सिंढी मात्र होइन, भर्‍याङका रेलिङमा समेत गार्डेनिङ गर्न सकिन्छ । त्यसका लागि आफूसँग दृढ इच्छाशक्ति र प्रकृतिप्रेमी स्वाभाव अर्थात् प्रकृतिलाई माया र स्याहार गर्ने बानी मात्र आवश्यक छ ।
पुरा पढ्नुहोस्