रोजिन शाक्यका लेखहरु
मुस्कान गुरागाईको सिर्जना भ्यालेन्टाइन डेको साँझको समयका लागि लक्षित मर्मेड गाउन हो । प्रणय दिवसको मुख्य रंग रातोमा प्रस्तुत गरिएको यो पहिरनलाई शियर लेस फ्याब्रिकमा परिकल्पना गरिएको छ जसमा पर्लको आकर्षण छ । यो फुल लेन्थ पहिरनमा देब्रे खुट्टातिर भुईं देखि लोअर थाईसम्म स्लिट राखिएको छ ।
पुरा पढ्नुहोस्
भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रअरीलाई डे अफ लवका रुपमा मनाइन्छ तर त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको सातालाई विक अफ लवका रूपमा प्रेमप्रति समर्पित गरिँदै आएको छ ।
पुरा पढ्नुहोस्
वर्ष २०१६ मा फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको तेस्रो स्थानमा रहँदा सुपर मोडल केन्डल जेनरको कमाइ १० करोड अमेरिकी डलर थियो । गत वर्ष उनको कमाइ दुई गुणाभन्दा बढी हुँदै २ करोड २० लाख अमेरिकी डलर पुगेको थियो । यो वर्ष उनको कमाइ २ करोड २५ लाख अमेरिकी डलर पुगेको छ ।
पुरा पढ्नुहोस्
मिस अर्थ–२०१८ मा प्रिया सिग्देलले वेस्ट इको भिडियो सहित उत्कृष्ट १८ सम्मको यात्रा तय गरिन् भने मिस वल्र्ड–२०१८ मा श्रृङ्खला खतिवडा उत्कृष्ट १२ हुँदै ब्युटी विथ अ–पर्पोज र मल्टिमिडिया गरी दुई महत्वपूर्ण अवार्ड प्राप्त गरिन् । यसैगरी मिस युनिभर्स– २०१८ मा मनिता देवकोटाले उत्कृष्ट १० सम्मको यात्रा तय गरिन् ।
पुरा पढ्नुहोस्
मिस वल्र्डमा मिस नेपाल सुन्दरीहरूमध्ये सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी पनि उनी नै भएकी छिन् । मिस वल्र्डमा सहभागी भएदेखि श्रृंखलाको चर्चा सामाजिक सञ्जाल, अनलाइन मिडियादेखि राष्ट्रिय दैनिक अखबारहरूमा निरन्तर चलिरहेको छ ।
पुरा पढ्नुहोस्
मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल सुन्दरीहरु मध्ये सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी पनि उनीनै बनेकी छिन् । मिस वल्र्ड प्रतियोगितामा सहभागि भए देखि श्रृङ्खलाको चर्चा सामाजिक संजाल, अन लाइन मिडिया देखि राष्ट्रिय दैनिक अखबारहरुमा चलिरहेको पाइन्छ ।
पुरा पढ्नुहोस्