रुबिना उप्रेतीका लेखहरु
हामी एउटा गणतान्त्रिक देशका नागरिक हौं । कुनैपनि बिषयमा स्वतन्त्र धारणा राख्न पाउनु हाम्रो संबैधानिक अधिकार हो । देशमा परिवर्तन ल्याउनको लागि जनताले बोल्नुपर्छ । सरकारले जनताको भावनालाई शिरोपर गर्दै अगाडि बढ्नुपर्छ ।
पुरा पढ्नुहोस्
सुजाताज्यु, जीवन यसरी जिउनुपर्छ कि तपाईंलाई दु:ख पर्दा सँगसँगै रुने आँखाहरु धेरै भैदिउन् । हेर्नुस् त, तपाईालाई क्यान्सर लागेको छ, जनताले दया त मानेका छन् । तर, तपाईंका केही कदमहरुले जनता क्रोधित छ, रिसाएको छ, चित्त दुखाएको छ । राज्यको ढुकुटी फेरी एकपटक लुटिएको देखेर ।
पुरा पढ्नुहोस्