रामजी बलामीका लेखहरु
भनिन्छ, प्रेमको कुनै टुंगो हुँदैन, अर्थात् यो जतिबेला जुनसुकै अवस्थामा जोसँग पनि हुन सक्छ भने सानोतिनो हेलचेक्र्याइँले जुनसुकै बेला टुट्न सक्छ । प्रेमको कुनै बार, तिथि र अवसर हुँदैन । त्यसैले त भनिन्छ प्रेम अन्धो हुन्छ ।
पुरा पढ्नुहोस्
व्यवहारिक सेलिब्रेटी र फेसबुक सेलिब्रेटी भिन्न कुरा हुन् । कोही व्यवहारमा सेलिब्रेटी भएर पनि फेसबुकमा खासै चर्चामा छैनन् तर कतिपय भने सोसियल मिडियामार्फत नै एकाएक सेलिब्रेटी बन्न सफल भएका छन् । नेपालका सेलिब्रेटीहरू पनि सोसियल मिडिया क्रेजी छन् ।
पुरा पढ्नुहोस्
उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित श्री बज्रवाराही उच्च माविलाई मुलुककै नमुना विद्यालयका रूपमा विकास गर्न शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । पुस १५ गते प्रारम्भ भएको उक्त महोत्सवमा ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
पुरा पढ्नुहोस्
दसैं पूजापाठ र मिष्ठान भोजनको पर्व मात्र होइन, किनमेलको अवसर पनि हो । धेरैजसो नेपाली लगाउने लुगा–कपडादेखि चढ्ने सवारी साधन एवं घरायसी सामग्री किनमेलका लागि दसैं नै कुरिरहेका हुन्छन् ।
पुरा पढ्नुहोस्
मेजुको एमथ्रीएस । ५.० इन्चको छ र यो अक्टाकोर प्रोसेसरयुक्त छ । १३ मेगापिक्सलको रियर क्यामेरा भएको एमथ्रीएसमा ५ मेगापिक्सलको अटोफोकस फ्रन्ट क्यामेरा छ । यसमा होम कि, व्याक कि तथा फिङ्गरप्रिन्ट अपरेसनको सुविधा छ ।
पुरा पढ्नुहोस्
सवारी साधन चोरी तथा दुर्घटना नियन्त्रणका लागि जीपीएस भेहिकल ट्रयाकिङ भित्रिएको छ । ड्राइभरहरूले गर्ने बेइमानी, चोरी नियन्त्रण, पार्किङमा राख्दा अरूले चलाउने समस्या, सवारी सधानको लोकसन थाहा पाउन, सवारी साधनको विगतको अवस्था थाहा पाउन, अलर्ट म्यासेज आदिमा यो उपकरण प्रभावकारी सिद्ध हुने बताइन्छ ।
पुरा पढ्नुहोस्