रामजी ज्ञवालीका लेखहरु
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्, ‘बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो हिसाव खुल्ला रूपमा हेर्न पाउनेछन्, उनीहरूले ठगिएको महसुस गर्नुपर्नेछैन ।’ उनी थप्छन्, ‘वक्स अफिस कार्यान्वयनमा आएसँगै समग्र नेपाली चलचित्रको अवस्था सुध्रनेछ ।’
पुरा पढ्नुहोस्
मेरो त इच्छा के छ भने भोलिको दिनमा मेरो कम्पनीले साम्राज्ञीलाई ५० लाख रुपैयाँ दिएको समाचार आओस् । एउटा स्टारको लाइफ ६ महिनामा १० लाख रुपैयाँले चल्छ त ? कायरामा साम्राज्ञीले निकै कम पारिश्रमिक लिएर काम गरेकी हुन् ।
पुरा पढ्नुहोस्
न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका–२०१८ का लागि अन्तिम २० प्रतियोगीको नाम सार्वजनिक गरिएको छ ।
पुरा पढ्नुहोस्
गुल्मीका अनिल ज्ञवाली अर्जेन्टिनाको पक्षमा उत्रिएको एक महिनाभन्दा बढी भैसकेको छ । उनले अर्जेन्टिनाका मेस्सीको तस्बिरलाई आफ्नो फेसबुकको प्रोफाइल पिक्चर बनाएका छन् । कलेजमा अर्जेन्टिनाको पक्षमा साथीभाइहरूसँग १–१ हजारको बाजी मारेको छु, ज्ञवालीले भने– ‘जित्नेमा ढुक्क छु, किनभने मेस्सीको गोल गर्ने शैली यसपटक राम्रैसँग प्रदर्शन हुने आशा छ ।
पुरा पढ्नुहोस्
सहरीकरणसँगै भागदौडपूर्ण जीवनमा एकअर्काको साथ, भावना साटासाट तथा तनाव कम गर्नसमेत उनीहरू लिभिङ टुगेदरमा बसेको पाइन्छ । जापानमा बस्ने काठमाडौंका ईश्वर ढकाल भन्छन्, ‘सुरुमै यहाँ आउनेहरू अलिकति व्यवस्थित जीवनशैली बाँचिरहेका हुन्छन्, पछि आउनेहरूलाई जागिर फेला पार्न तथा यहाँको संस्कृतिमा भिज्न केही समय लाग्छ ।
पुरा पढ्नुहोस्
सफा माछामासुको सेवनमा ध्यान पुर्‍याउनुपर्छ । आफ्नो शरीरलाई कस्तो खालको मासु उपयुक्त हुन्छ भन्ने कुरा ख्याल गरेर यसको उपयोग गर्नुपर्छ । हरेक दिन बिहान, दिउँसो र साँझ अण्डा छुट्दैन । खानामा सकेसम्म २ पिस मासु खान्छु । एकपटकमा २ देखि ३ वटासम्म अण्डा खानेगरेको छु ।
पुरा पढ्नुहोस्
हरिका कलाकार विपिन कार्कीको अभिनयको चौतर्फी प्रशंसा भए पनि चलचित्र व्यवसायिक रूपमा असफल भयो । सफल केसी तथा प्रतीक गुरुङको निर्देशनमा तयार भएको चलचित्र हरि पूर्वनिर्धारित मितिबाट सरेर जेठ १८ मा प्रदर्शनमा आएको थियो । चलचित्र समीक्षक, पत्रकार तथा केही बुद्धिजीवीले सकारात्मक प्रतिक्रिया दिए पनि हरि असफल सावित हुन पुग्यो ।
पुरा पढ्नुहोस्