राधिका अधिकारीका लेखहरु
नेपाली गीत/संगीतको भण्डारमा थुप्रै कालजयी गीत लेखेका रिजाललाई आजको संगीत बजारको चिन्ता पनि उस्तै थियो । उनी भन्दै थिए – ‘अहिलेका मान्छेमा बहुत हतारो छ । साधना कम छ । हिजोआज बजारले गीत सिर्जना गरिरहेका छन् । तर, हुनु पर्ने गीतले बजार स्थापित गर्न सक्नु पर्ने हो ।’ स्टुडियो भित्र गीत गाउँदै गरेका ढकालले थपे– ‘हामीलाई कहिँ पुग्ने हतारो छैन् ।’
पुरा पढ्नुहोस्
आफ्ना ससुरा प्रेमनाथ शर्माको स्मृतिमा ‘व्यक्ति एक विशेषता अनेक’ शीर्षकको किताव सार्वजनिक गरिन् । उनले लेखेको कितावमा उनका ससुराले व्यक्तित गरेको राजनीतिक जीवन, सामाजिक जीवनका साथै एउटी बुहारीलाई त्यो समय पनि चुलो–चौकोभन्दा बाहिरको सपना देखाएर सामाजिक रूपमा सक्रिय जीवन बाँच्न दिएको प्रेरणालाई लिपिबद्ध गरेकी छिन् । 
पुरा पढ्नुहोस्
कविताको मूल्याङ्कन गणितजस्तो हुँदैन । मूल्याङ्कर्ताहरूमध्ये कसैलाई कुन कविता मन पर्छ, कसैलाई कुन । त्यसैले परीक्षाको कपी मूल्याङ्कन गरे जस्तो एउटैलाई मूल्याङ्कन नगराएर दुईभन्दा बढी विज्ञलाई कविता दिएर कविको नाम मेटी कोडिङ गरेर कविता मूल्याकन गराई दिइएको नम्बरका आधारमा जे परिणाम आउँछ त्यसलाई विजेता घोषणा गर्ने गरिएको छ ।
पुरा पढ्नुहोस्
पोखरा आफैंमा सुन्दरताको अर्को विम्ब हो । पोखरामा रमाउने कुरा थुप्रै छन् । पोखरामा हिमाल र तालको अनुपम सौन्दर्य अवलोकन गर्न सकिन्छ । प्रकृतिले सिंगारेको यति सुन्दर सहर संसारमा कमै होलान् । 
पुरा पढ्नुहोस्
देउरालीको फूल आधुनिक गीतका एल्वमहरुको बीचमा मिसिन आएको छ । यसको आफ्नै परिचय स्थापित हुने सम्भावना पनि देखिन्छ । शब्द, संगीत, स्वर र संगीत संयोजनका साथै रेकर्डिङ र मिक्सिङको पनि अत्यन्तै राम्रो संयोजन भएको पाईन्छ । सुरुदेखि अन्तिमसम्म सुन्दै जाँदा एल्वमभित्रका गीतहरुले मन मष्तिष्कलाई लठ्याउन सकेको वा आकर्षण गर्न सकेको अनूभूती हुन्छ ।
पुरा पढ्नुहोस्
आख्यानकारका रूपमा आफूलाई नेपाली साहित्यमा चिनाएका बुद्धिसागरले आफ्नो पहिलो प्रेम गजलसँग बसेको उल्लेख गरे । गजल लेखेर साहित्य लेखनको औपचारिक यात्रा प्रारम्भ गरेका बुद्धिसागरले लेखनसँग गाँसिएका आफ्ना कैयौं किस्सा सुनाए । उनका ती संस्मरण एवं गजलले हरेक दुई महिनामा राजधानीमा हुँदै आएको महफिलको नयाँ शृंखला विशेष बन्यो । 
पुरा पढ्नुहोस्