राजाराम पौडेलका लेखहरु
बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा पोस्ट ग्राजुएसनपछि स्वदेश फर्की बाख्रापालनमा सफलता हात पार्ने ज्ञानकुमारी पुन स्वदेशमै केही गर्न चाहनेहरूका लागि नमुना सावित भएकी छिन् । काभ्रेका रञ्जन उप्रेतीलाई २० वर्षे अमेरिकी बसाइले लोभ्याउन सकेन ।
पुरा पढ्नुहोस्
गायक कर्णदास बोलाएका कार्यक्रममा सहजै पुग्छन् । पारिश्रमिकको पनि वास्ता गर्दैनन् । पोखरामा हुने अधिकांश कार्यक्रममा उनको उपस्थिति हुन्छ । ती कार्यक्रममा पुगेर आफ्ना गीत सुनाउन पाउँदा कर्णदास उत्साहित हुन्छन् । उनको आवाजमा दम मात्र छैन, उनमा पारखीहरूलाई मन्त्रमुग्ध तुल्याउन सक्ने खुबीसमेत छ ।
पुरा पढ्नुहोस्
पोखरामा सम्पन्न पाँचौं दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप–२०१७ को उपाधि पुरुषतर्फ भारतका गुरुदत्तले जितेका छन् । उनले १२ औं दक्षिण एसियाली खेलकुदमा प्रथम स्थान हात पारेका भारतीय खेलाडी दिलीप कुमारलाई पछाडि पार्दै उपाधिमा कब्जा जमाएका हुन् ।
पुरा पढ्नुहोस्
पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी, अखण्ड नेपाल पार्टी आदि दल अस्तित्वमा छन् ।
पुरा पढ्नुहोस्
त्यसपछि सुरु भयो कविता कन्सर्टमा गायिका इतु जोजिजूले आदिकवि भानुभक्त आचार्यको घाँसी कवितालाई गीतमा ढालेर सुनाइन् ।
पुरा पढ्नुहोस्
आन्तरिक तथा बाह्य पर्यटकहरूमा पोखरामा आयोजना गरिने फेवा नववर्ष महोत्सवमा पुगेर नेपाली नयाँ वर्षको स्वागत गर्नूपर्छ भन्ने भावनाको विकास हुँदै गएको छ ।
पुरा पढ्नुहोस्