राजाराम पौडेलका लेखहरु
फस्र्ट एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिताको ओभरअलतर्फको उपाधि भारतका अजय कुमार शर्माले जितेका छन् । पोखरामा आयोजित प्रतियोगीतामा उनले अन्य ७४ जना प्रतियोगीलाई पछाडि पार्दै उपाधि हात पारेका हुन् ।
पुरा पढ्नुहोस्
उनी अनि म, सुन्दर, शान्त रमणीय एकान्त ठाउँ । बस्, त्यति भएपछि अरू के नै चाहियो र ? यो अहिलेका युवायुवतीहरूको मनमा खेल्ने कुरा हो । उनीहरूले रोमान्स गर्न, मायालुसँग घोत्लिन, कुराकानी गर्नका अतिरिक्त विभिन्न योजना बनाउन यस्तै ठाउँ रोज्ने गरेका छन् ।
पुरा पढ्नुहोस्
लभ पर्नु, विवाह हुनु, सम्बन्धविच्छेद हुनु तथा फेरि विवाह हुनु सामान्य मानिन थालेका छन् । घरमा श्रीमान् हुँदाहुँदै परपुरुषको प्रेमजालमा पर्नेहरू हुन् वा घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग रोमान्स गर्नेहरू हुन्– दिन–प्रतिदिन बढ्दैछ । यस्ता गतिविधि बढ्नुको मुख्य कारण भएको छ– फेसबुक ।
पुरा पढ्नुहोस्
पोखरा तालैतालको सहर पनि हो । पोखरा आसपासमा फेवा, वेगनास, रुपा, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरीसहित नौवटा ताल छन् । यी तालमध्ये बोटिङ गर्दै रमाइलो गर्न फेवा र वेगनास नै सर्वाधिक उपयुक्त मानिँदै आएको छ ।
पुरा पढ्नुहोस्
लेखनाथ उद्योग वाणिज्य संघले कास्की लेखनाथको तालचोकमा आयोजना गरेको १४ औ संस्करणको लेखनाथ महोत्सवमा भोलि शनिबार शिव परियारले प्रस्तुति दिँदैछन् । उनको साथमा देवी घर्ती, शिवहरि ढुगांना, प्रेमराज अधिकारी, सरला पाण्डे, बन्धना पाण्डे आदिको प्रस्तुतिसमेत रहनेछ ।
पुरा पढ्नुहोस्
कास्कीका सात ताल, साविक पोखरा, साविक लेखनाथका थुप्रै क्षेत्रमा धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लमजुङ हिमालका दृश्यसँगै कास्कीका विभिन्न गाउँका दृश्य हेर्दै रमाउने अवसर पाइन्छ । पुम्दीकोट टावरमा पुगेर पिकनिकमा रमाउन लालायित हुनेहरू उत्तिकै हुन्छन् । यहाँबाट पनि विभिन्न रमणिय दृश्य नियाल्दै पिकनिक खान पाइन्छ ।
पुरा पढ्नुहोस्