राजकुमार कार्कीका लेखहरु
उमेरले तीन बीस नाघेका, सबैको अनुहारमा हाँसोको फोहोरा, एकटकले लहरे भाखामा गीत गाएर मनको पीर–व्यथा भुलाइरहेका थिए एक दर्जनजतिले । गोलन्जोर गाउँपालिका–४, तीनकन्याको धापचौकीमा पूर्णिमाको अवसरमा बर्सेनि लाग्ने मेला भर्न आएका ती वृद्धवृद्धा यसैगरि आफ्नो तिर्सना मेटाउँछन् । 
पुरा पढ्नुहोस्
सिन्धुलीको कमलामाई नगरपालिकाका नवनिर्वाचित मेयर खड्ग खत्री सामान्य किसान परिवारमा ०२२ साल जन्मिएका हुन् । नगरपालिकाकै ७ नम्बर वडाका बासिन्दा खत्रीले ०४१ सालदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् ।
पुरा पढ्नुहोस्