रमेशचन्द्र अधिकारीका लेखहरु
प्रशासनले रोक लगाएपछि संखुवासभा र तेह्रथुमको संगमस्थल गुफा पोखरी क्षेत्रमा तय गरिएको अन्तर्राष्ट्रिय कलाकार सम्मिलित म्युजिक फेस्टिभल अन्तिम समयमा स्थगित भएको छ । प्रशासनले म्युजिक फेस्टिभल ट्रान्स पार्टी भएको जनाऊँदै त्यसमा रोक लगाएको हो, तर मुख्य कार्यक्रम आयोजक शत्तिपिक म्युजिक फेस्टिभलका पदाधिकारीहरूले उक्त समारोह ट्रान्स पार्टी नभएको दाबी गरेका छन् ।
पुरा पढ्नुहोस्
बहुप्रतीक्षित चलचित्र ‘जीवन काँडा कि फूल’ मुलुकभर एकसाथ प्रदर्शन हुने खबरले झमक घिमिरे उत्साहित छिन् । घिमिरेले आफ्नो लिखित प्रतिक्रियामा भनिन्, ‘आफ्नै जीवनीमा आधारित चलचित्र केही समयको प्रतीक्षापछि मुलुकभर एकै समयमा प्रदर्शन हुन लागेकोमा खुसी लागेको छ ।’ 
पुरा पढ्नुहोस्
घोटिएर पढ्नुभन्दा पनि शिक्षकले देखाएको बाटोमा हिँडियो भने सफलता पाइने रहेछ, एसईईको परिणामको अनुभव सुनाउँदै उनले भनिन्, ‘घरमा अलिकति मात्र पढ्ने वातावरण बनाए पुग्ने रहेछ । शिक्षकको गाइड, साथीभाइको संगत, पारिवारिक वातावरण एवं आफ्नो मेहनत सफलताका कारण हुन् ।’
पुरा पढ्नुहोस्
धनकुटाको महालक्ष्मी नगरपालिका जिल्लाकै कान्छो नगरपालिकामा जिल्लाका अन्य नगरका मेयरभन्दा कान्छो उमेरका मेयर निर्वाचित भएका छन् ३८ वर्षीय पर्शुराम नेपाल । अनेरास्ववियुको राजनीतिपछि पार्टीमा सक्रिय नेपाल मानवअधिकार तथा सामाजिक संघसंस्थाका जिम्मेवार तहमा रहेर काम गरेको अनुभव समेत छ ।
पुरा पढ्नुहोस्
चाहे राणाकाल होस् वा त्यसभन्दा पछिको राजनैतिक अवस्था होस्, सबै कालमा प्रशासनिक गौंडाका रूपमा रहेको सुन्दर पहाडकी रानीको उपमा पाएको धनकुटामा पनि यतिबेला चुनावी सरगर्मी छ ।
पुरा पढ्नुहोस्
दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनैतिक दलहरूबीच मतदाता आकर्षित गर्ने विभिन्न शैली पनि देखापपिररहेका छन् । केन्द्रीय नेता ल्याएर जुलुस–नाराको प्रतिस्पर्धा गर्नेदेखि सामाजिक सञ्जालमार्फत मत माग्ने क्रम अहिले ह्वात्तै बढेको छ ।
पुरा पढ्नुहोस्