रमेशकुमार पौडेलका लेखहरु
चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको समूहले सौराहामा उक्त मेडिकल लिट्रेचर मेला सम्पन्न गरेको हो । चैक्र १५ र १६ गते दुई दिन चलेको मेलामा आख्यान लेखनमा सत्रिय चिकित्सक तथा अन्य आख्यानकारहरू सहभागी थिए । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीहरूको पहलमा मेडिकल लिटरेचर मेलाको सुरुवात भएको हो ।
पुरा पढ्नुहोस्
यो वर्षको असोज यता मात्र केन्द्रमा पाँचवटा छावा जन्मिए । प्रजनन् केन्द्रमा पहिले एउटा वीरेन्द्रप्रसाद नामक घरपालुवा भाले हात्ती थियो । उसको संसर्गबाट केन्द्रमा दुईवटा छावा जन्मिएका छन् । निकुञ्जका ढोइ (पोथी हात्ती) जंगली मत्ता (भाले)कै सम्पर्कबाट गर्भवती हुने गरेको चौधरीले बताए ।
पुरा पढ्नुहोस्
कृषिका लागि प्रतिसेमेस्टर (६ महिनाको) ४ हजार ५ सय रुपैयाँ शुल्क रहे पनि केही सिट बढी शुल्क तिरेर समेत पढ्न सकिन्छ । विद्यार्थीले माछा विज्ञान तथा कृषिमा स्नातक तहको कोर्स पूरा गर्दा थप १ लाख ७० हजार रुपैयाँ बुझाउनुपर्छ भने पशु चिकित्सा अध्ययनका लागि ३ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्छ ।
पुरा पढ्नुहोस्
सामाजिक सञ्जाल, कलेज तथा चोकमा मात्र समर्थक उपस्थित छैनन्, उनीहरू र्‍याली नै निकाल्ने तयारीमा जुट्छन्, तर चितवनमा यसपटक समर्थकहरूको र्‍याली सायदै निस्किएला । विश्वकप सुरु नहुँदै अर्जेन्टिनाका समर्थक यति सक्रिय छन् कि उनीहरूले चितवनमा अरूले भन्दा अघि नै जुलुस निकाल्न खोजे, तर प्रहरीले अगाडि बढ्न दिएन ।
पुरा पढ्नुहोस्