योगगरुका लेखहरु
–घरमा होस् वा हाम्रो वरिपरि सजिलै पाइने केही चिज यस्ता छन् जसले ग्याँस तथा कब्जियतको समस्या सहजै ठीक पार्छन् । किसमिसमा प्रशस्त फाइबर (रेशा) पाइन्छ । एक मुठी किसमिस बेलुका पानीमा भिजाएर बिहान खालीपेटमा पानीसहित खाँदा कब्जियत ठीक हुन्छ ।
पुरा पढ्नुहोस्