युवा ज्योतिष हरिहर अधिकारीका लेखहरु
यो वर्ष कन्या राशि भएका व्यक्तिलाई सूर्य र बुधको प्रभाव पर्नेछ । त्यसैले पक्रकारिता क्षेत्रमा लागेका कन्या राशिका व्यत्तिहरूको उन्नति हुने योग छ । वैशाख र चैत महिनामा चोटपटक लाग्ने तथा दुर्घटना हुने सम्भावना देखिन्छ । सवारी साधन चलाउँदा होसियार रहनुहोला । फलामसम्बन्धी व्यापार–व्यवसायमा लाभ हुनेछ ।
पुरा पढ्नुहोस्
आगामी चैत्र १५ गतेबाट सार्वजनिक हुने सिनेमा ‘शुभलभ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक ट्रेलरमा युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलको जोडीको प्रेम र विछोड देखाउन खोजिएको छ ।
पुरा पढ्नुहोस्
०७५ सालको असारदेखि देशको आर्थिक स्थिति राम्रो हुँदै जानेछ भने पुसपछि आर्थिक स्थितीमा पुन: समस्या देखिनेछ । बैंकिङ क्षेत्रमा बाधाको योग छ, कृषिक्षेत्रले सफलता दिलाउनेछ । ऊर्जा सामान्य रहनेछ । वैदेशिक रोजगारी पनि अनुकूल नै छ । पर्यटकहरूको आगमन राम्रै भए पनि त्यसबाट राज्यको आय वृद्धि हुने देखिँदैन ।
पुरा पढ्नुहोस्