युवराज गौतमका लेखहरु
हिन्दूहरूको चाड तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ । यमपञ्चकका पाँच दिनमध्ये लक्ष्मीपूजाका दिन विशेष उल्लासपूर्ण वातावरणमा दीपावली गरिन्छ । नेपाल तथा भारतबाहेक अन्यत्र पनि फरक अवसरमा फरक शैली एवं विशेष महत्वका साथ दीपावली मनाइन्छ । कतिपय देशमा कुल देवताको पूजा गरी नयाँ वर्षको स्वागत स्वरुप दीपावली गर्ने चलन छ ।
पुरा पढ्नुहोस्
हिन्दू धर्मशास्त्रअनुसार तिहारमा काग, कुकुर, गाई, गोरुका साथै दाजुभाइको समेत पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामग्रीहरूको व्यापार पनि निकै हुन्छ । तिहारमा अनेकौं सामग्री प्रयोग गर्ने परम्परा छ । ती सामग्रीले सदैव तिहारको झझल्को दिन्छन् ।
पुरा पढ्नुहोस्
विदेश अध्ययनका लागि नेपाली विद्यार्थीहरूले पहिलो गन्तव्यका रूपमा अस्ट्रेलियालाई रोज्न थालेपछि शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरू चकित छन् । अप्रत्याशित रूपमा अस्ट्रेलियाप्रति विद्यार्थीको क्रेज बढेसँगै कन्सल्टेन्सीहरूमा प्रतिस्पर्धा पनि बढेको छ ।
पुरा पढ्नुहोस्
वर्षा थामिएर न जाडो, न गर्मीको वातावरण हुने भएकाले दसैंलाई उल्लासका साथ मनाउने चलन छ । दसैंलाई मीठो खाने, राम्रो लगाउने तथा मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मानिन्छ । नाता सम्बन्धलाई प्रगाढ बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर पनि दसैंले नै प्रदान गर्छ ।
पुरा पढ्नुहोस्
चाडबाडको समयमा मन्दिरमा पुगेर पूजा आराधना गर्नु अनिवार्यजस्तै मानिन्छ । दसैंमा बलिका लागि प्रख्यात धार्मिक स्थलहरूको दर्शनका लागि मानिसहरूको रोजाइमा पर्ने केही मन्दिर :
पुरा पढ्नुहोस्
उच्च माध्यमिक शिक्षा परिषद्ले शिक्षा ऐनको आठौं संशोधनपछि जारी हुने नियमावलीका आधारमा लागू हुनसक्ने आचारसंहिता पनि तयार पारिसकेको छ । संशोधनपछि माध्यमिक तथा उच्च माध्यमिक दुवै तहमा पृथक् र प्रभावकारी आचारसंहिता लागू गर्न यतिबेला सरकार कम्मर कसेर लागेको छ ।
पुरा पढ्नुहोस्