मोदनाथ पौडेल (न्युट्रिसियन)का लेखहरु
यो फूल वर्षको एक दिन वैशाख १ गते फुल्ने गर्छ । सिरहा जिल्लाको लहान नगरपालिका भोटिया टोल छेउको करिब १४ विगाहा  क्षेत्रफलमा फैलिएको प्राचिन जंगलको मध्य भागमा रहेको हारमको रुखमा नयाँ वर्षको पहिलो दिन सुनाखरी प्रजातीको फूल फुल्छ । यो साँझमा ओइलिएर झर्छ । 
पुरा पढ्नुहोस्
मिठाइ मात्र खानुभन्दा माछा, मासु अनि फलफूल पनि आफ्नो खानामा समावेश गर्नु उपयुक्त हुन्छ । यसले सन्तुलित आहार प्राप्त हुनुका साथै यो समयमा लाग्ने रुघाखोकीबाट जोगिन सकिन्छ ।
पुरा पढ्नुहोस्