मीनराज वसन्तका लेखहरु

झरी

मीनराज वसन्त, श्रावण १६, २०७३

तर गर्नु के जतिसुकै झरी परे पनिमनका गराहरू कहिल्यै चिसा भएनन् ।
पुरा पढ्नुहोस्
असोज ३ गतेको कुरा हो । हामी आफंैले थाहा पाएनौं, खै कुन ढङ्गबाट चेपाङ गाउँ पुग्ने अनपेक्षित योजना बन्यो । केही समयपूर्व चेपाङ जातिका मानिसहरू कस्ता हुन्छन् भन्ने उत्सुकताले नमीठोसँग चिमिटोरहन्थ्यो । सत्य भनूँ, नेपालमा दुर्लभ मानिएका राउटेलाई देखिसक्दासम्म पनि मैले चेपाङहरूलाई देखेको थिइन ।
पुरा पढ्नुहोस्