मिलन संग्रौलाका लेखहरु
आफूभन्दा भारी झोला भिरेर, महाकाव्य जस्ता नोटहरू लेखेर अनि बाह्र बजेसम्म बसेर सक्दा पनि स्याबासी नपाइने होमवर्कहरूसँग जुधेर एक पल पनि बस्न सक्दिनँ म । अब आफ्नै दुनियाँमा पाइला राखेर आफ्नो बाटो आफैँ बनाउन चाहन्छु म । मलाई माफ गरिदिनुहोस् प्रियबाबा, मामु । सके हजुरहरूको नाम चम्काउँला, नसके बदनाम चाहिं पार्ने छैन । अलबिदा ।’
पुरा पढ्नुहोस्
भ्यालेन्टाइन डेका दिन युवा पुस्ताले सबैभन्दा बढी प्रतीक्षा गरेको पुस्तक थियो— पर्पला । धेरै अघिदेखि नै भ्यालेन्टाइन डेका दिन सार्वजनिक गर्ने उद्देश्यले कलेजहरूमा प्रचार–प्रसार गरिएका कारण पनि पर्पला उपन्यास र त्यसका लेखक मिलन संग्रौला चर्चामा थिए ।
पुरा पढ्नुहोस्