मनोज पौडेलका लेखहरु
सगरमाथा बेस क्याम्पमा सपना पनि राम्रो देखे त्रिभुवन आर्मी क्लबका ३६ वर्षे धावक भीमबहादुर गुरुङले । नभन्दै हिउँ छिचोल्दै दगुरेका गुरुङको सपना बिपनामा परिणत भयो । उनले ४२ दशमलव ९५ किलोमिटरको दूरी ४ घण्टा २ मिनेट ३७ सेकेन्डमा पूरा गरेर पन्ध्रौं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन च्याम्पियसनसिपको उपाधि चुमे ।
पुरा पढ्नुहोस्
चलचित्रको छायांकनका क्रममा १६/१७ वर्षको उमेरमा गाउँतिर पुग्दा मलाई बालबालिकाहरूको पीडाले पोल्यो । काठमाडौं नजिक बालाजुमाथिको एउटा गाउँमा मैले १८ वर्षमै ३ वटा सन्तान जन्माइसकेकी किशोरीलाई देखें । उनी बिहान ४ बजे उठेदेखि राति ९ बजेसम्म कामै मात्र गरिरहन्छिन् भन्ने कुरा सुनेपछि मलाई असह्य भयो । के महिलाहरू मेसिन हुन् ? मैले उनको अनुहारमा पीडा र समस्या मात्र थोपरिएको देखे ।
पुरा पढ्नुहोस्
४२ दशमलव १९५ किमि दुरी श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गरि उपाधी कब्जा गरेका हुन् । सेनाकै हरिप्रसाद रिमाल २ घण्टा ५७ मिनेट २४ सेकेन्डमा दौड गरि दोस्रो भए । सेनाकै खगेन्द्र भट्ट रिमाललाई पछयाउदै तेस्रो भए ।
पुरा पढ्नुहोस्
२२ हजार बढी चरा रहेको जगदीशपुर तालमा चरा महोत्सव गरिएकोछ । विश्व सिमसार क्षेत्रमा सुचिकृत तालमा आयोजित ३ दिने महोत्सवमा ३ हजार वढीले चरा अवलोकन गरेका छन् । चरा पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन तालमा पाँचौं चरा महोत्सव गरिएको हो ।
पुरा पढ्नुहोस्
महोत्सवमा २ सय ४० स्टल छन् । १ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा १० करोडको कारोवार हुने बताईएकोछ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान नारा सहित माघ १७ गतेदेखि २८ गतेसम्म महोत्सव संचालन हुनेछ ।
पुरा पढ्नुहोस्
१२ वर्षे ऐश्वर्या पौडेल कपिलवस्तु डान्स आइडलको उपाधी जित्न सफल भएकी छिन् । अन्तिम प्रतिस्पर्धामा ३ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि उचालेकी हुन् । जित पछि उनले आफ्नो क्षमता चलचित्रमा देखाउँने चाहना रहेको बताएकी छिन् ।
पुरा पढ्नुहोस्