भगवति बस्नेतका लेखहरु
एउटी नारी नै हुन् जसले एउटा पुरुष बिबाहित हो भन्ने थाहा हुँदाहुँदै दुलही भएर अर्को नारीको खुशी खोस्न पछि पर्दैनन् । त्यसैलाई संसारको ठूलो उपलब्धी सम्झिदै मख्ख भएर बसेका बग्रेल्ती उदाहरण भेटिन्छन् ।
पुरा पढ्नुहोस्
प्रेमलाई कस्समले बाँधेर तोड्नु भन्दा कस्सम नखाएकै जाती हुन्छ । आफूले माया गर्ने मान्छे फूल जस्तै हुँदा आफ्नो मन पनि पुतली जस्तै भैदिन्छ । जतिबेला पनि उसैको वरीपरी डुलिरहुँ जस्तो । लाग्छ प्रेम भनेको सदैव जिवन्त हुनुपर्छ ।
पुरा पढ्नुहोस्