बिष्णु तारुकेका लेखहरु
नुवाकोटको ककनीमा गत शुक्रबारदेखि तीन दिनसम्म आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्यानोनिङ (छाँगावरोहण) महोत्सव सम्पन्न भयो । उक्त महोत्सवका सहभागीहरूले शुक्रबार ककनी गाउँपालिका, पौवाथोकस्थित भुल्भुले छाँगावरोहण गरेका थिए ।
पुरा पढ्नुहोस्