बालिका थपलियाका लेखहरु

फलैंचा

बालिका थपलिया, चैत्र १९, २०७५

यही फलैंचामातिमी र मैलेबिछ्याएका थियौंप्रेमको गलैंचासँगै रोपेका थियौंरङ्गीन बँगैचा । 
पुरा पढ्नुहोस्
रहस्य र रामरमितामय प्रेमलाई जति नै अथ्र्याउन र परिभाषित गर्न खोजे पनि अधुरो नै रहन्छ । सन्दर्भपिच्छे प्रेमलाई फरक–फरक तरिकाले परिभाषित गर्छन् मानिसहरू । प्रेम सफल हुनेहरूले यसलाई आनन्दको सागर रूपमा व्याख्या गर्छन् । असफल हुनेहरूले पीडाको सागर भन्छन् । कसैको जिन्दगीमा यो बसन्त बनेर आउँछ भने कसैको जिन्दगीमा भुइँचालो ।
पुरा पढ्नुहोस्
भीषण र कठिन उकालोमाकदम माथि चाल्न नसक्दाजब थकित शरीर बिसाएहाम्रो हालत एउटै थियोतिमीले पनि शरीर बिसायौ ।
पुरा पढ्नुहोस्