का लेखहरु
साउनको पहिलो आइतबार दम्पतीले वीरपस्ली व्रत बसेर सम्पूर्ण जनावरको भलाइको कामना गर्दै साँझ फलफूल खाने चलन छ । वीरपस्ली व्रत साउन महिनामा शुद्ध शाकाहारी खाना खाएर बसिने व्रत हो । यो व्रत भारतमा बढी बसिन्छ ।
पुरा पढ्नुहोस्