प्रा.डा. दामोदर पोख्रेलका लेखहरु
वीरमा काम गरेको केही वर्षपछि हामी दुवैजनाले एडी पढ्न विदेश जाने अवसर प्राप्त गर्‍यौं । म भारतको एम्स पुगे भने उहाँ बेलायत जानुभयो । म एम्सको पढाइ सकेर पुन: अस्ट्रेलिया गए । उहाँ बेलायतमै हुनुहुन्थ्यो । उहाँले मभन्दा केही समयअघि बेलायतबाट आएर पुन: वीर अस्पतालमा सेवा गर्न थाल्नुभयो । म सन् १९९६ मा फर्किए ।
पुरा पढ्नुहोस्