प्रस्तुति: महेश तिमल्सिनाका लेखहरु
मैले यो चलचित्रमा आफ्नो घरबार–सम्पत्ति बेचेर लगानी गरेको होइन । यसमा त मैले पाउने पारिश्रमिकमा अलिकति पैसा थपेको मात्र हुँ । त्यसैले चलेर नाफा भयो भने पैसा गन्नका लागि अलि धेरै पानी पिउनुपर्ला चलचित्र फ्लप भयो भने मुख सुकाएर हिँड्नुपर्ला  । 
पुरा पढ्नुहोस्
जनतासँग उठाइएको कर र भ्याट त घूस खाएर करोडपति व्यापारीलाई फिर्ता गर्ने देशमा विदेशको धन कसैले फिर्ता ल्याउनेवाला छैन । त्यसैले बेकारको कुरा सोंचेर नबसौं । 
पुरा पढ्नुहोस्
चलचित्रको व्यापार भनेको समुन्द्रको छालजस्तै हो । कहिले धेरै कहिले थोरै । नेपाली चलचित्र पनि समयअनुसार फ्लप र हिट हुन्छन् । पछिल्लो समयको कुरा गर्नुपर्दा दर्शकको रुचि, चाहना र अपेक्षाविपरीत नेपाली चलचित्र निर्माण हुँदा फ्लप हुन थालेका हुन् ।
पुरा पढ्नुहोस्
पोखरामा एक युवती मेरो डाइहार्ड फ्यान हुनुहुन्छ । मलाई उहाँको नाम चाहिँ याद भएन । उहाँ मलाई निरन्तर फोन गरिरहनुहुन्छ । यतिसम्म कि एक दिन उहाँले मलाई १ सय ५० पटकसम्म फोन गर्नुभएको छ ।
पुरा पढ्नुहोस्
माघे संक्रान्तिमा घिउ सँग खित्रो, तिलको लड्डु तथा चाकु खाँदाको आनन्द बेग्लै छ । साथै, पश्चिम जाँदा रिडीको तीर्थ अनि तराई झर्दा घुँगी असाध्यै मनपर्छ । 
पुरा पढ्नुहोस्