प्रस्तुति : रामजी ज्ञवालीका लेखहरु
क्लासिक, नोभेम्बर रेन, पर्व आदि चलचत्रिमा काम गरिसकेका उनीहरूको नयाँ चलचित्र प्रसाद हलहरूमा प्रदर्शन भैरहेको छ । हालै सिटिसेन्टर स्थित विग मुभिजमा दर्शकको मनोभाव बुझ्न उपस्थित दिनेश र नम्रताले नजिकैको कफी सपमा एकैछिन गफ गरे ।
पुरा पढ्नुहोस्