प्रस्तुति : कृष्ण भट्टराईका लेखहरु
पहिलो चलचित्र ऐश्वर्यबाट रजतपटमा स्थापित हुन सफल अभिनेत्री हुन्– दीपिका प्रसाईं । दोस्रो चलचित्र छक्का पञ्जा–३ को अभिनयबाट दीपिकाले आफूमा भएको अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन् । दिवाकर भट्टराई युवा निर्देशक हुन् । दुई वर्षदेखि प्रेमि–प्रेमिकाका रूपमा रहेका दीपिका र दिवाकरको जोडीले केही महिनाअघि इन्गेज्मेन्ट गरेर कोर्ट म्यारिजसमेत गरिसकेका छन् ।
पुरा पढ्नुहोस्