प्रशान्त मालीका लेखहरु
दृश्यमा युवतीले झुल्दै चर्खा काटेको देखाइन्छ । तेस्रो दृश्यमा युवकले युवतीसमक्ष सम्भोगका लागि आग्रह गर्छ र युवती सहमत नहुँदा–नहुँदै उनीहरूबीच यौन क्रियाकलाप हुन्छ । चौथो दृश्यमा सम्भोगका लागि युवतीले नै आग्रह गर्छिन् र यौनलीला हुन्छ भने पाचौं दृश्यमा सम्भोगका लागि युवकले आग्रह गर्छ र अन्त्यमा पूजापश्चात् झ्याल्चा सम्पन्न हुन्छ ।
पुरा पढ्नुहोस्
ललितपुर गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर हुन्– गजेन्द्र महर्जन । २०४७ देखि नै नेपाली कांग्रेसको राजनीतिमा होमिएका महर्जनले पाटन क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका छन् । ४१ वर्षीय महर्जन किसान परिवारमा जन्मिएका हुन् ।
पुरा पढ्नुहोस्
गोदावरी नगरपालिकाको सिमानामा पूर्वमा कोन्ज्योमसोम गाउँपालिका र काभ्रेपलाञ्चोक जिल्ला, उत्तरमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका, पश्चिममा ललितपुर महानगरपालिका र मकवानपुर जिल्ला तथा दक्षिणमा कोन्ज्योमसोम एवं बाग्मती गाउँपालिका छन् ।
पुरा पढ्नुहोस्