प्रतीक्षा काफ्लेका लेखहरु
आइतवार स्याङ्जा प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै, अनुहार लुकाउँदै लोकदोहोरीकी सुपरस्टार गायिका विष्णु माझी तथा उनका श्रीमान् सुन्दरमणि अधिकारी प्रवेश गरे। विष्णु र सुन्दरमणि मिडियाबाट भागिरहन्थे । उनीहरूले फोटो खिच्नसमेत मानेका थिएनन् । पत्रकारहरू केही सोधपुछ गर्न नजिकिँदा सुन्दरमणि अघि–अघि र विष्णु पछि–पछि दौडन्थे । 
पुरा पढ्नुहोस्
प्रदूषणमुक्त नगर मात्र होइन, फोहोर व्यवस्थापनमा पुरस्कृत नगर पनि हो— वालिङ । प्रकृतिको खानी तथा धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत चर्चित नगर भएकाले वालिङमा प्रमुख दलहरूको ध्यान केन्द्रित छ ।
पुरा पढ्नुहोस्