प्रतिक्षा काफ्लेका लेखहरु
उनी निकै सोझी थिइन् । सानैदेखि आफ्नै तरिकाले काम गर्थिन । निकै कम बोल्थिन् ।
पुरा पढ्नुहोस्
सीमा क्षेत्री पुतलीबजार नगरपालिकाकी नवनिर्वाचित महिला मेयर हुन् । २०२५ सालमा जन्मिएकी क्षेत्रीले ०५८ सालमा प्राइभेट क्याम्पसबाट स्नातक गरेकी थिइन् । ०४२ सालमा एसएलसी दिएपश्चात् शिक्षण पेसासँगै राजनीतिमा लागेकी क्षेत्री ठूलो मेहनतपश्चात् जिल्लाकै पहिलो महिला मेयर भएकी हुन् ।
पुरा पढ्नुहोस्