पवन यादवका लेखहरु
गौर नगरपालिकाका लागि प्रमुख, उपप्रमुखसहित कुल ४७ पदाधिकारीका लागि अहिले प्रमुखमा १७ जना, उप–प्रमुखमा १८ जना, वडाअध्यक्षमा ७१ जना, महिला सदस्यमा ६० जना, दलित महिला सदस्यमा ४४ जना तथा खुल्ला सदस्यमा १ सय ३० जना गरी कुल ३ सय ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पुरा पढ्नुहोस्
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सहर चन्द्रनिगाहपुरको राजनीतिलाई आफ्नो कब्जामा लिन माओवादी केन्द्रले आँखा गाडेको छ । रौतहटको उत्तरी क्षेत्रमा रहेको चन्द्रपुर नगरपालिकालाई आफ्नो पोल्टामा पार्न माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पूरै दम लगाएका छन् ।
पुरा पढ्नुहोस्
लामो समयदेखि नेपाली कांग्रेसको एकछत्र पकड रहेको जिल्ला रौतहटमा अहिले कुनै दलको एकपक्षीय पकड छैन । कुन स्थानमा कसले जित्छ अनुमान गर्न मुस्किल छ । रौतहट जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको राम्रो पकड मानिन्थ्यो । कार्यकर्ता तथा मतदातासँग मतलब नराख्ने कांग्रेसी नेताहरूको रवैयाका कारण कांग्रेस बिस्तारै कमजोर बन्दै गएको बताइन्छ ।
पुरा पढ्नुहोस्