पर्वत पोर्तेलका लेखहरु
मेलामा नेपाल तथा भारतका ‘हेभीवेट’ लेखक एवं साहित्यकारहरूको जमघट थियो । समाजवादी चिन्तक प्र्रदीप गिरीदेखि वामपन्थी लेखक खगेन्द्र संग्रौलासम्मले उत्सवमा भाग लिए जहाँ समाचारका कुरादेखि पर्यावरणसम्मको चिन्ता गरियो । महोत्सवका तीन दिनमा करिब डेढ दर्जन विषयमा गम्भीर वहस भए भने नाटक, चित्रकला, तस्बिर प्रदर्शनी एवं कविता वाचन पनि गरियो । 
पुरा पढ्नुहोस्
सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका गौतम भारत हुँदै अमेरिका पुगेका थिए । त्यहीं उनलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको छ । गौतमको गिरफ्तारीपछि नेपाल फर्काउन नेपाल प्रहरीले इन्टरपोलमार्फत काम गरिरहेको छ ।
पुरा पढ्नुहोस्
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरको मेयरका लागि पुरानाविरुद्ध नयाँ उम्मेदवारबीचको भिडन्त रोचक बन्ने देखिन्छ । यहाँ मूलत: चारपक्षीय भिडन्त हुने बताइन्छ । एमाले र राप्रपाले पूर्वमेयरहरू क्रमश: रोमनाथ ओली र राम थापालाई चुनावी मैदानमा उतारेका छन् ।
पुरा पढ्नुहोस्
मिस नेवा: पूर्वाञ्चलको उपाधि झापा धुलावारीकी १७ वर्षीया आरजु श्रेष्ठले जितेकी छिन् । आरजुले नेवा: देय दवु, झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको प्रतियोगितामा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
पुरा पढ्नुहोस्
मेचीनगरस्थित देही आर्टका कलाकारहरूले गणतन्त्र दिवसको सन्दर्भ पारेर कलामा नेपाली मन शीर्षकमा म्युरल चित्रकला बनाएका छन् ।
पुरा पढ्नुहोस्
पूर्वाञ्चलले यो वर्ष युवाहरूलाई व्यस्त बनायो । वर्षको सुरुवातमा राष्ट्रिय खेलकुद प्रतियोगिताले पूर्वाञ्चलमा युवाहरूको चहलपहल बढाएको थियो ।
पुरा पढ्नुहोस्