नेमिष गौतमका लेखहरु
एक समय दर्शकलाई हँसाउने माध्यम प्रहसन थियो । डबली, स्टेज होस् वा सार्वजनिक स्थान कलाकारहरू प्रहसन गरेर दर्शक हँसाउँथे । टेलिभिजनको सुरुवात भएपछि कलाकारले कमेडी रस भरिएका टेलिशृंखला बनाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्न थाले । तितो सत्य, जिरे खुर्सानी, भद्रगोल, मेरी बास्सै, हर्के हवल्दार, झ्याइँकुटी झ्याइँजस्ता टेलिशृंखलाले दर्शकलाई हँसाएरै मनोरन्जन दिए ।
पुरा पढ्नुहोस्
अभिनेत्री वेनिशा हमाल हिजोआज चलचित्रमा कमै देखिन्छिन् । उनको व्यस्तता चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा बढी छ । वर्षातमा पनि सुटिङमा व्यस्त हुने वेनिशालाई झरीले प्रशस्तै दुःख दिएको छ । ‘झरीका कारण काममा अवरोध हुने गरेको छ । यो मौसममा कुन समयमा पानी पर्छ अनुमान गर्न सकिँदैन ।
पुरा पढ्नुहोस्
अमेरिकाबाट नेपाल फर्किएका नेपाली आफ्ना साथी तथा परिवारसँग रमाउन चाहन्छन् । अमेरिकामा कमाएको पैसा नेपालमै घरघडेरी जोडेर सुखी जीवन बिताउने उनीहरूको योजना हुन्छ । यद्यपि डाक्टर सुन्दर शर्मा अर्थात् डा. एसएस शर्मा यो मामिलामा अलिक भिन्न छन् ।
पुरा पढ्नुहोस्
आइफा एवार्डको इतिहास खोतलौं, किन यसले नेपाल रोजेको हो त्यो पनि मनन गरौं । ‘नेपाल भ्रमण’ प्रबर्द्धन नै लक्ष्य हो भने ‘एकेडेमी एवार्ड’ (ओस्कर) आयोजनाका लागि पहल गरौं । यो ‘बाटो’ र ‘लक्ष्य’को तालमेल मिलेको देखिँदैन ।
पुरा पढ्नुहोस्