नीरा शर्माका लेखहरु
चम्किलो हरियो चेक सर्टमाथि रातो टाई लगाएको त्यो केटालाई सुनौलो फ्रेम भएको सानो चस्माले बडो स्मार्ट देखाएको थियो । लाम्चो अनुहार र पातलो दारीमा उसलाई त्यो चस्मा विछट्टै सुहाएको थियो ।
पुरा पढ्नुहोस्
तिमी यसरी गयौजसरीनजिकैबाट छोएर जान्छ बतास,जसरीघण्टौं बस कुरेर बसेको बेलाआफ्नै मान्छेआफ्नै आँखा अगाडिबाटहुइँकेर जान्छ मोटरसाइकलमार बिलाउँछ टाढा कतै
पुरा पढ्नुहोस्