नरेन्द्र बस्नेतका लेखहरु
मध्यअसारमा समेत पानी नपरेपछि पानीको माग गर्दै मोरङको रंगेली नगरपालिका–७ स्थित श्री संन्सारी मन्दिरमा स्थानीय कृषकहरूले भ्यागुताको विवाह गरिदिएका छन् । उक्त अवसरमा बेहुला र वेहुली पक्षसहित वैवाहिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
पुरा पढ्नुहोस्
सुन्दा अचम्म लाग्न सक्छ, कोही कसैले आफ्नै लिंग टुई टुक्रा बनाउन सक्छ भन्दा, तर मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले अघिल्लो बुधबार आफ्नै लिंग काटेर दुई टुक्रा बनाए ।
पुरा पढ्नुहोस्
पूर्वी पहाडी जिल्ला धनकुटाको चुलीवनमा प्याराग्लाइडिङको सफल परीक्षण सम्पन्न भएको छ । धनकुटा नगरपालिका ७ र ८ मा पर्ने चुलीवनबाट धरानका पाइलट राम राईले परीक्षण उडान भरेका थिए । एक्स्ट्रिम धरानका सचिव तथा बूढासुब्बा प्याराग्लाइडिङका सञ्चालक राईले उक्त उडानमा स्थानीय बासिन्दा नवीन केसीलाई उडाएका थिए ।
पुरा पढ्नुहोस्
नेपालका दुई बालकलाकार आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालनबाट प्रसारण भैरहेको रियालिटी कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पर्न सफल भएका छन् । 
पुरा पढ्नुहोस्
तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई तथा माझीहरूले सिरुवा पर्व मनाएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर आदि जिल्लामा सोमबार सिरुवा पर्व धूमधामका साथ मनाइएको हो ।
पुरा पढ्नुहोस्
पिठयुँमा झोला बोकेर भोजपुर जाने बाटो सोध्दै मञ्चमा उत्रिएका फुलन्देकी आमा (उमेश राई) लाई देख्नेबित्तिकै ताली र हुटिङको वर्षा भयो । पछिल्लो समय सानो पर्दामा जमिरहेका हास्यकलाकार फुलन्देकी आमालाई हाम्रो सुर सरगम समूहले धरानको सभागृहमा उतारेको थियो ।
पुरा पढ्नुहोस्