नरेन्द्रमान श्रेष्ठका लेखहरु
नेपालका कतिपय लोकप्रिय कलाकारले अन्तर्जातीय विवाह गरेका छन् भने कतिपय नायिकाले विदेशी नागरिकसँग विवाह गरेका छन् । अन्तर्जातीय र विदेशी नागरिकसँग विवाह गर्ने धेरैजसो नायिकाले प्रेमविवाह गरेका हुन् ।
पुरा पढ्नुहोस्
चलचित्र छक्कापञ्जा नेपाली चलचित्रको इतिहासमै सबैभन्दा बढी कमाउने चलचित्रमा दरियो । नेपालमा बर्सेनि सयजति नेपाली चलचित्र प्रदर्शन हुने गरेका छन्, तर राम्रो व्यापार गर्ने छ–सातवटा चलचित्र मात्र हुन्छन् ।
पुरा पढ्नुहोस्