नरनाथ लुइंटेलका लेखहरु
फागु एक प्रकारले रङ्गहरूको जात्रा हो । सांस्कृतिक पर्व हो । हामीले आफ्ना चाडपर्वहरूमा गर्व गर्नुपर्छ । मौलिकताको जगेर्ना हुनुपर्छ, तर यता आएर फागुमा लागु मिसिन थालेको छ । मिसावटले हाम्रो सांस्कृतिक स्वास्थ्यमाथि अतिक्रमण गरेर संक्रमण फैलाउँदैछ ।
पुरा पढ्नुहोस्