दुर्गालाल केसीका लेखहरु
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर–५ मा वाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुनेछ । तराईका केही जिल्लामा फोरम तथा राजपा पनि मुख्य प्रतिस्पर्धामा छन् । प्रदेशका सबै जिल्लामा वाम गठबन्धनका संयुक्त उम्मेदवार छन् भने कतिपय जिल्लामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भए पनि अधिकांशमा कांग्रेस एक्लै चुनावी मैदानमा छ ।
पुरा पढ्नुहोस्
लामो समयसम्म पनि पूजालाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनको तस्बिर सार्वजनिक गरी जानकारी दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्‍यो । विशेष सूचनाका आधारमा पूजा, उनका बुवा र मामा बाँकेको हिरमिनियामा बसेको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पुरा पढ्नुहोस्
सुन्दर युवतीप्रतिको आशक्ति कसैका लागि वरदान बन्छ त कसैका लागि अभिशाप । दाङका एक धनाढ्य व्यवसायीका लागि २१ वर्षीया सुन्दरीको मोहजालमा लठ्ठिनु जीवनकै सबैभन्दा ठुलो अभिशाप सावित भयो । युवतीको पछि लागेर डेटिङ हिँड्दा उनले आफ्नै ज्यान गुमाउनुपर्यो ।
पुरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचनमा दाङमा पुरानो साख जोगाउन र भत्काउन ठूलो प्रतिस्पर्धा भैरहेको छ । २०७० को संविधानसभा निर्वाचनमा पाँचवटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले स्थानीय तहमा पनि जित हासिल गर्ने तयारी गरेको छ
पुरा पढ्नुहोस्
बेलझुन्डीमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयलाई मध्यपश्चिमकै महत्वपूर्ण उपलब्धि मानिएको छ । बिजौरीस्थित जनता संस्कृत माविले मावि तहमा संस्कृत शिक्षा अध्यापन गराइरहेको छ भने जनता विद्यापीठले उच्च शिक्षा अध्यापन गराइरहेको छ ।
पुरा पढ्नुहोस्
मध्यपश्चिमालस्तरीय नृत्य प्रतियोगिता डान्स आइकन दाङको उपाधि तुलसीपुरकी आशिका रजौरेले प्राप्त गरेकी छिन् ।
पुरा पढ्नुहोस्