दुर्गाप्रसाद घिमिरेका लेखहरु
प्रेम र प्रणय सम्बन्धलाई आधार बनाएर विश्व साहित्यमा महान् कलाकृति र अमर सिर्जनाहरू रचना गरिएका छन् । स्रष्टाहरूले सिर्जना गरेका काल्पनिक पात्रहरू पनि अमर प्रेमका प्रतीकका रूपमा हाम्रा सामु छन् । आदम–इभ, लाल–हिरा, लैला–मजुन, रोमियो–जुलियट, मुकुन्द–इन्दिरा, मुना–मदन आदिलाई सफल र आदर्श प्रेम जोडीका रूपमा लिन सकिन्छ ।
पुरा पढ्नुहोस्