दीपक दाहालका लेखहरु
तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य तथा श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आइसके पनि तीजको महत्व भने आफ्नै ठाउँमा छ ।
पुरा पढ्नुहोस्
सामाजिक शिक्षा व्यवहारिक एवं सजिलो विषय हो । सामाजिक घटनाक्रम, परिवेश, मानव जीवनका दैनिक घटना, समुदायमा भएका क्रियाकलाप जस्ता विषय यसभित्र समेटिएका छन् । सामाजिक तथा राजनीतिक इतिहास, भूगोग, सामाजिक विकृति, आर्थिक क्रियाकलाप, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्र संघ आदि विषय पनि यसमा अटाएका छन् ।
पुरा पढ्नुहोस्