दिनेश वशिष्ठ भट्टराईका लेखहरु
रामेलाई ज्याकेट साच्चिकै तातो भएको छ । ‘मूल्यले त यति तातो दियो, अझै लगाको भए त म जल्ने नै थिएँ होला । धन्य प्रभु मैले लगाउन परेन । ’ मनमनै यस्तै सोच्दै अँध्यारोमै खिस्स हाँस्छ, मात्र आफूले चाल पाउने गरी । 
पुरा पढ्नुहोस्