तेजन खड्काका लेखहरु
शंकर आर्ट फाउन्डेसनको आयोजनामा मोरङको उर्लाबारीमा मिस टिन–२०१७ सञ्चालन हुने भएको छ । उर्लाबारी नगर क्षेत्रका १३ देखि १९ वर्षसम्मका २३ जना किशोरी यो प्रतिस्पर्धामा सहभागी छन् । प्रतियोगितामा सहभागी किशोरीहरूका लागि अहिले विभिन्न प्रशिक्षण प्रदान गर्ने कार्य भैरहेको छ ।
पुरा पढ्नुहोस्
मोरङको उर्लाबारीमा जारी उर्लाबारी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति दैनिकजसो भैरहेको छ ।
पुरा पढ्नुहोस्
मोरङको उर्लाबारी, सुनझोडामा जन्मिएकी मेचु धिमाल आफ्नो पहिलो गीत कदम–कदमबाट उत्साहित छिन् । धिमालले आफ्नै स्वरको गीतबाट म्युजिक भिडियोको अभिनयमा डेब्युसमेत गरेकी छिन् ।
पुरा पढ्नुहोस्
नेपाल बुद्धिचाल संघले पनि राज्यलाई चेस खेलको महत्त्व बुझाउन सकेको छैन । चेसका लागि ठाउँ–ठाउँमा एकेडेमीहरू सञ्चालन गर्न आवश्यक छ । विद्यालयस्तरमा हुने खेलकुद प्रतियोगिताहरूमा चेसलाई पनि समावेश गर्नुपर्छ ।
पुरा पढ्नुहोस्
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले राम्रोसँग आफ्नो मौलिक पर्व जात्री मनाउन नपाएका धिमालहरूले यो वर्ष भने भव्यताका साथ आफ्नो यो पर्व मनाउँदैछन् । नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व वैशाख २ गते सुरु भैसकेको छ ।
पुरा पढ्नुहोस्
नेपालको अन्डर–१९ राष्ट्रिय टिमका भरपर्दा खेलाडी हुन्— अनन्त तामाङ । मैदानमा जर्सी नम्बर–४ मा देखिने अनन्त २०६७ सालमा अन्डर–१४ राष्ट्रिय टिममा छनौट भएपछि निरन्तर उमेर समूहको राष्ट्रिय टिममा छन् । यू–१९ टिममा उपकप्तानको जिम्मेवारी पाएका ६ फुट अग्ला अनन्तसँग साप्ताहिकको पाँच प्रश्न :
पुरा पढ्नुहोस्