डीआर पन्तका लेखहरु
डेढ किलोमिटर दूरीको कुलो निर्माण गर्न गत आर्थिक वर्षमा पनि ८ लाख खर्च भएको थियो । यो वर्ष उक्त योजनामा गुपचुप विनियोजन गरिएको ५० लाख काम नगरी बाँडीचुँडी गर्ने उद्देश्यले उपभोक्ता समिति गठन गरिएपछि सिंचाइ डिभिजन पाटन, पाटन नगरपालिका लगायतका निकायमा गरिएको उजुरी उपभोक्ताको सुनुवाइ नभएपछि उपभोक्ताहरू प्रदेश मन्त्रालय पुगेका हुन् ।
पुरा पढ्नुहोस्
चटकपुर धनगढीकी देवीमायाले पनि यसरी नै सर्वस्व गुमाएपछि मृत्युको बाटो रोजिन् । यसरी मिटरब्याज तथा ढुकुटी कारोबारमा सर्वस्व गुमाएपछि आत्महत्या गर्ने महिलाहरूको संख्या निकै छ ।
पुरा पढ्नुहोस्
पहिलो चरणमा निर्वाचन हुने प्रदेश–७ का ४ पहाडी जिल्ला चुनावमय भएका छन् । सात नम्बर प्रदेशका ९ जिल्लामध्ये बैतडी, दार्चुला, बझाङ र बाजुरामा पहिलो चरणअन्तर्गत निर्वाचन हुनेछ । वाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएका यी चार जिल्लामा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मतको गणितीय हिसाबमा भने वाम गठबन्धन अघि छ ।
पुरा पढ्नुहोस्
कांग्रेस सभापति शेरवहादुर देउवा विरुद्ध पहिलो पटक आफ्नै गृह जिल्लामा चर्को विरोध भयो त्यो पनि आफ्नै पार्टीका नेता कार्यकर्ताबाट । टिकट वितरणलाई लिएर चरम असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताहरुले सदरमुकाममा नारा जुलुस मात्र गरेनन् कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले टिकट वितरणलाई लिएर पार्टी केन्द्रिय समितिमा उजुरी नै दर्ता गरे ।
पुरा पढ्नुहोस्
सात नम्बर प्रदेशको एकमात्र उपमहानगर धनगढीमा प्रचण्ड गर्मीसँगै चुनावी वातावरण पनि तातेको छ । मुख्य राजनैतिक दलहरूले उपमहानगरको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
पुरा पढ्नुहोस्